ne_tn/2ki/19/29.md

29 lines
2.0 KiB
Markdown

# सामान्य जानकारी
यहाँ यशैया राजा हिजकियासँग बोलिरहेका छन् । यस वाक्‍यभरि तिनले समान निरन्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# आफै उम्रेको
"नरोपिकन फलेको"
# यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाली फल फलाउने छन्
यस रूपकले बाँकी बाँचेकाहरूको पुनस्थार्पिनालाई आफ्‍नो पकड समातेर फल दिने बिरूवाहरूसँग तुलना गर्छ । अर्को अनुवाद: १) बाँचेका यहूदाका मानिसहरूले आफ्ना जीवन र समृद्धि पुनर्स्थापना गर्नेछन्।" वा २) यहूदामा बाँकीरहेका मानिसहरूको फलिफाप भएर धेरै सन्‍तानहरू हुनेछन् ।" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ
"परमप्रभुको बलियो कार्यले गर्दा यो हुनेछ ।"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/sign]]
* [[rc://*/tw/dict/bible/other/harvest]]
* [[rc://*/tw/dict/bible/other/vineyard]]
* [[rc://*/tw/dict/bible/other/fruit]]
* [[rc://*/tw/dict/bible/kt/remnant]]
* [[rc://*/tw/dict/bible/other/house]]
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
* [[rc://*/tw/dict/bible/kt/zion]]
* [[rc://*/tw/dict/bible/kt/zealous]]
* [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]]