# सामान्य जानकारी यहाँ यशैया राजा हिजकियासँग बोलिरहेका छन् । यस वाक्‍यभरि तिनले समान निरन्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # आफै उम्रेको "नरोपिकन फलेको" # यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाली फल फलाउने छन् यस रूपकले बाँकी बाँचेकाहरूको पुनस्थार्पिनालाई आफ्‍नो पकड समातेर फल दिने बिरूवाहरूसँग तुलना गर्छ । अर्को अनुवाद: १) बाँचेका यहूदाका मानिसहरूले आफ्ना जीवन र समृद्धि पुनर्स्थापना गर्नेछन्।" वा २) यहूदामा बाँकीरहेका मानिसहरूको फलिफाप भएर धेरै सन्‍तानहरू हुनेछन् ।" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ "परमप्रभुको बलियो कार्यले गर्दा यो हुनेछ ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/sign]] * [[rc://*/tw/dict/bible/other/harvest]] * [[rc://*/tw/dict/bible/other/vineyard]] * [[rc://*/tw/dict/bible/other/fruit]] * [[rc://*/tw/dict/bible/kt/remnant]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/kt/zealous]] * [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]]