ne_tn/2ki/19/29.md

2.0 KiB

सामान्य जानकारी

यहाँ यशैया राजा हिजकियासँग बोलिरहेका छन् । यस वाक्‍यभरि तिनले समान निरन्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आफै उम्रेको

"नरोपिकन फलेको"

यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाली फल फलाउने छन्

यस रूपकले बाँकी बाँचेकाहरूको पुनस्थार्पिनालाई आफ्‍नो पकड समातेर फल दिने बिरूवाहरूसँग तुलना गर्छ । अर्को अनुवाद: १) बाँचेका यहूदाका मानिसहरूले आफ्ना जीवन र समृद्धि पुनर्स्थापना गर्नेछन्।" वा २) यहूदामा बाँकीरहेका मानिसहरूको फलिफाप भएर धेरै सन्‍तानहरू हुनेछन् ।" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ

"परमप्रभुको बलियो कार्यले गर्दा यो हुनेछ ।"

शब्द अनुवाद