ne_tn/2ki/19/03.md

20 lines
1.1 KiB
Markdown

# यो दिन कष्ट ... भएको छ
यहाँ "दिन" समय अवधिको निम्ति उपलक्षक हो । अर्को अनुवाद: "यो समय कष्ट ... भएको छ"
# जसरी बच्चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन
कसरी ती मानिसहरू र तिनीहरूका अगुवाहरू निकै कमजोर भए र शत्रुहरूसँग लडाईं गर्न सकेनन् भन्‍ने वर्णन गर्ने यो एउटा रूपक हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/rebuke]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/names/assyria]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/kt/remnant]]