# यो दिन कष्ट ... भएको छ यहाँ "दिन" समय अवधिको निम्ति उपलक्षक हो । अर्को अनुवाद: "यो समय कष्ट ... भएको छ" # जसरी बच्चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन कसरी ती मानिसहरू र तिनीहरूका अगुवाहरू निकै कमजोर भए र शत्रुहरूसँग लडाईं गर्न सकेनन् भन्‍ने वर्णन गर्ने यो एउटा रूपक हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/rebuke]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/names/assyria]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/kt/remnant]]