ne_tn/2ki/19/03.md

1.1 KiB

यो दिन कष्ट ... भएको छ

यहाँ "दिन" समय अवधिको निम्ति उपलक्षक हो । अर्को अनुवाद: "यो समय कष्ट ... भएको छ"

जसरी बच्चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन

कसरी ती मानिसहरू र तिनीहरूका अगुवाहरू निकै कमजोर भए र शत्रुहरूसँग लडाईं गर्न सकेनन् भन्‍ने वर्णन गर्ने यो एउटा रूपक हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद