ne_tn/2ki/17/13.md

30 lines
1.6 KiB
Markdown

# सामान्य जानकारी:
यस वर्णात्मकले इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशलाई निरन्‍तरता दिन्छ ।
# परमप्रभुले हरेक अगमवक्ता ... चेताउनी दिनुभएको थियो
परमप्रभुले अगमवक्ताहरूद्वारा ... बोल्‍नुभयो ।
# आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर
"तिमीहरूले गरिरहेका दुष्ट कामहरू गर्न छाडेर"
# आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका
मानिसहरूलाई परमेश्वरको व्‍यवस्‍था पालना गर्ने बारे सम्‍झना दिलाउन परमप्रभुद्वारा अगमवक्ताहरू पठाएका ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/testimony]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/other/statute]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/servant]]