# सामान्य जानकारी: यस वर्णात्मकले इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशलाई निरन्‍तरता दिन्छ । # परमप्रभुले हरेक अगमवक्ता ... चेताउनी दिनुभएको थियो परमप्रभुले अगमवक्ताहरूद्वारा ... बोल्‍नुभयो । # आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर "तिमीहरूले गरिरहेका दुष्ट कामहरू गर्न छाडेर" # आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका मानिसहरूलाई परमेश्वरको व्‍यवस्‍था पालना गर्ने बारे सम्‍झना दिलाउन परमप्रभुद्वारा अगमवक्ताहरू पठाएका । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/testimony]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/statute]] * [[rc://*/tw/dict/bible/kt/lawofmoses]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/other/servant]]