ne_tn/2ki/17/13.md

1.6 KiB

सामान्य जानकारी:

यस वर्णात्मकले इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशलाई निरन्‍तरता दिन्छ ।

परमप्रभुले हरेक अगमवक्ता ... चेताउनी दिनुभएको थियो

परमप्रभुले अगमवक्ताहरूद्वारा ... बोल्‍नुभयो ।

आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर

"तिमीहरूले गरिरहेका दुष्ट कामहरू गर्न छाडेर"

आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका

मानिसहरूलाई परमेश्वरको व्‍यवस्‍था पालना गर्ने बारे सम्‍झना दिलाउन परमप्रभुद्वारा अगमवक्ताहरू पठाएका ।

शब्द अनुवाद