ne_tn/2ki/15/21.md

2.3 KiB

मनहेमको सम्‍बन्‍धमा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

मनहेमका कामहरूको बारेमा अर्को पुस्तकमा उल्लेख गरिएका छन् भनी पाठकलाई जानकारी दिन वा सम्‍झना दिलाउन यो प्रश्‍न गरिएको छ । तपाईंले 2 Kings 1:18 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: " मनहेमको सम्‍बन्‍धमा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मनहेम आफ्ना पुर्खाहरूसित सुते

सुत्‍नुले मर्नु भन्‍ने जनाउँछ । तपाईंले 2 Kings 10:35 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "आफ्ना पुर्खाहरू मरेझैँ मनहेम मरे" वा "आफ्ना पुर्खाहरूझैँ मनहेम मरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

पकहीया

यो एउटा मानिसको नाम हो ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको ठाउँमा राजा भए

"तिनको ठाउँमा" वाक्यांश "तिनको सट्‍टामा" भन्‍ने अर्थ दिने रूपक हो । अर्को अनुवाद: "मनहेमको सट्‍टामा राजा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद