ne_tn/2ki/10/34.md

2.5 KiB

के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

यो आलंकारिक प्रश्‍नलाई सामान्‍य वाक्‍यमा लेख्‍न सकिन्‍छ । तपाईंले 2 Kings 1:18 मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।अर्को अनुवाद: "इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

येहू आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे

यसको अर्थ येहू मरे भन्‍ने हो । आफ्ना पुर्खाहरू गाडिएको ठाउँमा तिनी गाडिएको बारे यसले यसरी बताउँछ कि मानौँ तिनी उनीहरूसित सुतिरहेका थिए । अर्को अनुवाद: "येहू मरे र तिनीहरूले तिनलाई सामरियामा गाडे जहाँ तिनीहरूले तिनको पुर्खाहरूलाई पनि गाडेका थिए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-euphemism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

यहोआहाज

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे

"येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्षसम्‍म राज्य गरे"

अट्ठाइस वर्ष

"२८ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद