ne_tn/2ki/01/17.md

1.7 KiB

एलियाले बोलेको परमप्रभुको वचन

"परमप्रभुले एलियालाई भन्‍नुभएको वचन जुन एलियाले भनेका ।"

यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा

यसले यहूदाका अहिलेका राजाले कति समयसम्म राज्‍य गरे भनी देखाउँदै,योरामले राज्‍य गर्न थालेको समयको वर्णन गर्छ । अर्को अनुवादः " यहूदाका राजा यहोशापातका छोरा यहोराम राजा भएको दोस्रो वर्षमा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-ordinal]])

इस्राएलका ... लेखिएका छैनन् र ?

यस आलङ्कारीक प्रश्‍नलाई सामान्‍य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका ... लेखिएका छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद