ne_tn/2ki/11/04.md

36 lines
2.2 KiB
Markdown

# जोड्ने वाक्‍य:
अहज्याका अरू सन्‍तानहरू मारिएपछि अहज्याका छोरो, योआश मन्दिरमा लुकाइएपछि के भयो भन्‍ने कथा यसले निरन्‍तरता दिन्छ ।
# सातौँ वर्षमा
"अतल्याहको शासनकालको सातौँ वर्षमा" वा "अतल्याहको शासनकालको ७ औँ वर्षमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# यहोयादा
प्रधान पुजारी (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# करीहरू
यो राजकीय अंगरक्षकहरूको समूहको विशेष नाम हो ।
# करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ ल्‍याए
मन्दिरमा आफूलाई प्रतिवेदन दिन प्रधान पुजारी यहोयादासँग यी सैन्य मानिसहरूलाई थिए । अर्को अनुवाद: "तिनीहरूलाई आफूसँग भेट्न मन्दिरमा ल्याउन पठाए"
# तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए
राजा अहज्याहको छोरा, योआश अझसम्‍म जीवितै छ भनी तिनीहरूलाई यहोयादाले खुलासा गरे ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jehoiada]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/commander]]
* [[rc://*/tw/dict/bible/kt/temple]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/kt/sabbath]]
* [[rc://*/tw/dict/bible/other/gate]]