ne_tn/2ki/11/04.md

2.2 KiB

जोड्ने वाक्‍य:

अहज्याका अरू सन्‍तानहरू मारिएपछि अहज्याका छोरो, योआश मन्दिरमा लुकाइएपछि के भयो भन्‍ने कथा यसले निरन्‍तरता दिन्छ ।

सातौँ वर्षमा

"अतल्याहको शासनकालको सातौँ वर्षमा" वा "अतल्याहको शासनकालको ७ औँ वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

यहोयादा

प्रधान पुजारी (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

करीहरू

यो राजकीय अंगरक्षकहरूको समूहको विशेष नाम हो ।

करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ ल्‍याए

मन्दिरमा आफूलाई प्रतिवेदन दिन प्रधान पुजारी यहोयादासँग यी सैन्य मानिसहरूलाई थिए । अर्को अनुवाद: "तिनीहरूलाई आफूसँग भेट्न मन्दिरमा ल्याउन पठाए"

तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए

राजा अहज्याहको छोरा, योआश अझसम्‍म जीवितै छ भनी तिनीहरूलाई यहोयादाले खुलासा गरे ।

शब्द अनुवाद