# जोड्ने वाक्‍य: अहज्याका अरू सन्‍तानहरू मारिएपछि अहज्याका छोरो, योआश मन्दिरमा लुकाइएपछि के भयो भन्‍ने कथा यसले निरन्‍तरता दिन्छ । # सातौँ वर्षमा "अतल्याहको शासनकालको सातौँ वर्षमा" वा "अतल्याहको शासनकालको ७ औँ वर्षमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # यहोयादा प्रधान पुजारी (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # करीहरू यो राजकीय अंगरक्षकहरूको समूहको विशेष नाम हो । # करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ ल्‍याए मन्दिरमा आफूलाई प्रतिवेदन दिन प्रधान पुजारी यहोयादासँग यी सैन्य मानिसहरूलाई थिए । अर्को अनुवाद: "तिनीहरूलाई आफूसँग भेट्न मन्दिरमा ल्याउन पठाए" # तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए राजा अहज्याहको छोरा, योआश अझसम्‍म जीवितै छ भनी तिनीहरूलाई यहोयादाले खुलासा गरे । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jehoiada]] * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/other/commander]] * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/other/oath]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/kt/sabbath]] * [[rc://*/tw/dict/bible/other/gate]]