ne_tn/2ki/10/04.md

35 lines
2.6 KiB
Markdown

# तर तिनीहरू त्रसित भए
"अनि तिनीहरू अति डराए"
# दुई जना राजा
"दुई राजा, योराम र अहज्याह"
# येहूको सामु ... खडा हुन सकेनन्
यहाँ "खडा" शब्दले समस्‍यमा टिक्‍न सक्‍नु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवाद: "येहूको विरुद्धमा टिक्‍न सकेनन्" वा "येहूसँग प्रतिरोध गर्न सकेनन्"
# हामी कसरी खडा हुन सक्छौँ ?
ती सन्‍तानहरूले आफूहरू येहूको विरुद्ध खडा हुन सक्‍दैनन् भन्‍ने बताउन यो आलंकारिक प्रश्‍न गरे । अर्को अनुवाद: "हामी पनि तिनको विरुद्ध खडा हुन सक्‍दैनौँ!" वा "हामी पनि तिनको प्रतिरोध गर्न सक्‍दैनौँ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# सहरका प्रमुखहरू
अर्को अनुवाद: "सहरका बडाहाकिम"
# अभिभावकहरू
यसले राजाका सन्‍तानहरूको पालनपोषण गर्ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गर्नुहोस्
यहाँ येहूको "दृष्टि"ले तिनको "नजर"लाई जनाउँछ । तिनको "नजर"ले तिनले जे सोच्‍छन् त्‍यसलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंको नजरमा जे ठिक छ, त्यही गर्नुहोस्" वा " तपाईंलाई जे असल लाग्‍छ, त्यही गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/command]]