# तर तिनीहरू त्रसित भए "अनि तिनीहरू अति डराए" # दुई जना राजा "दुई राजा, योराम र अहज्याह" # येहूको सामु ... खडा हुन सकेनन् यहाँ "खडा" शब्दले समस्‍यमा टिक्‍न सक्‍नु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवाद: "येहूको विरुद्धमा टिक्‍न सकेनन्" वा "येहूसँग प्रतिरोध गर्न सकेनन्" # हामी कसरी खडा हुन सक्छौँ ? ती सन्‍तानहरूले आफूहरू येहूको विरुद्ध खडा हुन सक्‍दैनन् भन्‍ने बताउन यो आलंकारिक प्रश्‍न गरे । अर्को अनुवाद: "हामी पनि तिनको विरुद्ध खडा हुन सक्‍दैनौँ!" वा "हामी पनि तिनको प्रतिरोध गर्न सक्‍दैनौँ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # सहरका प्रमुखहरू अर्को अनुवाद: "सहरका बडाहाकिम" # अभिभावकहरू यसले राजाका सन्‍तानहरूको पालनपोषण गर्ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गर्नुहोस् यहाँ येहूको "दृष्टि"ले तिनको "नजर"लाई जनाउँछ । तिनको "नजर"ले तिनले जे सोच्‍छन् त्‍यसलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंको नजरमा जे ठिक छ, त्यही गर्नुहोस्" वा " तपाईंलाई जे असल लाग्‍छ, त्यही गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/command]]