ne_tn/2co/09/07.md

1.4 KiB

हरेकले आफूले मनमा योजना गरे अनुरूप देओस्

यहाँ “हृदय” शब्दले विचारहरू र संवेगहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसले सङ्कल्‍प गरे अनुरूप दिनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हिच्‍किचाउँदै वा बाध्य भएर होइन

यसलाई क्रियापद भएको वाक्यांशहरूका साथ अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले पछुतो मानेको कारण वा कसैले उसलाई दबाब दिइराखेको कारणले होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

किनभने खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ

परमेश्‍वरले मानिसहरूले सङ्गी विश्‍वासीहरूलाई जुटाउन सहायता गर्नको लागि खुशीसाथ दिएको चाहनुहुन्छ ।