# हरेकले आफूले मनमा योजना गरे अनुरूप देओस् यहाँ “हृदय” शब्दले विचारहरू र संवेगहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसले सङ्कल्‍प गरे अनुरूप दिनु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # हिच्‍किचाउँदै वा बाध्य भएर होइन यसलाई क्रियापद भएको वाक्यांशहरूका साथ अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले पछुतो मानेको कारण वा कसैले उसलाई दबाब दिइराखेको कारणले होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # किनभने खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ परमेश्‍वरले मानिसहरूले सङ्गी विश्‍वासीहरूलाई जुटाउन सहायता गर्नको लागि खुशीसाथ दिएको चाहनुहुन्छ ।