ne_tn/2co/09/05.md

795 B

भाइहरू तिमीहरूकहाँ आउनेछन्

पावलको दृष्‍टिकोणमा भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

कर लगाइए जसरी होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)