# भाइहरू तिमीहरूकहाँ आउनेछन् पावलको दृष्‍टिकोणमा भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-go]]) # कर लगाइए जसरी होइन यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])