ne_tn/2co/09/05.md

8 lines
795 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# भाइहरू तिमीहरूकहाँ आउनेछन्
पावलको दृष्‍टिकोणमा भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-go]])
# कर लगाइए जसरी होइन
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])