ne_tn/2ch/20/24.md

883 B

तिनीहरू मरेर

तिनीहरूका सबै शत्रुहरूले एकअर्कालाई नाश गरिसकेका थिए ।

तिनीहरू मरेर भूइँमा लडेका थिए

"भूइँमा लडेका थिए" वाक्यांस "तिनीहरू मरेका थिए" भन्‍ने अर्थ दिने वाक्पद्घति हो । अर्को अनुवाद: "तिनीहरू सबैजना भूइँमा मरेरका थिए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद