# तिनीहरू मरेर तिनीहरूका सबै शत्रुहरूले एकअर्कालाई नाश गरिसकेका थिए । # तिनीहरू मरेर भूइँमा लडेका थिए "भूइँमा लडेका थिए" वाक्यांस "तिनीहरू मरेका थिए" भन्‍ने अर्थ दिने वाक्पद्घति हो । अर्को अनुवाद: "तिनीहरू सबैजना भूइँमा मरेरका थिए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/judah]] * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/other/death]]