ne_tn/2ch/09/03.md

17 lines
1.1 KiB
Markdown

# तिनले बनाएको राजमहल देखिन्, तिनको टेबिलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू
शेबाले सोलोमनका हरेक थोक देखीन् ।
# मद्य पियाउनेहरू
यी ती सेवकहरू हुन् जसले राजाले मद्य पिउन अगि त्यसमा विष परिक्षण गर्नको लागि त्यो पिउथे ।
# तिनी आश्‍चर्यचकित भइन्‌
अर्को अनुवाद: "अब तिनीमा कुनै घमण्ड बाँकी रहेन"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/spirit]]