# तिनले बनाएको राजमहल देखिन्, तिनको टेबिलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू शेबाले सोलोमनका हरेक थोक देखीन् । # मद्य पियाउनेहरू यी ती सेवकहरू हुन् जसले राजाले मद्य पिउन अगि त्यसमा विष परिक्षण गर्नको लागि त्यो पिउथे । # तिनी आश्‍चर्यचकित भइन्‌ अर्को अनुवाद: "अब तिनीमा कुनै घमण्ड बाँकी रहेन" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/spirit]]