ne_tn/2ch/09/03.md

1.1 KiB

तिनले बनाएको राजमहल देखिन्, तिनको टेबिलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू

शेबाले सोलोमनका हरेक थोक देखीन् ।

मद्य पियाउनेहरू

यी ती सेवकहरू हुन् जसले राजाले मद्य पिउन अगि त्यसमा विष परिक्षण गर्नको लागि त्यो पिउथे ।

तिनी आश्‍चर्यचकित भइन्‌

अर्को अनुवाद: "अब तिनीमा कुनै घमण्ड बाँकी रहेन"

शब्द अनुवाद