ne_tn/1sa/28/20.md

1.7 KiB

तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन्

शाऊलले तिनी गिल्बो (1 Samuel 28:4) देखि एदोर (1 Samuel 28:7) सम्म यात्रा गर्न अगाडिको रात केही खाएका थिएनन् । न तिनीले यात्रा गर्दा दिनमा खाए न त त्यो महिलाकहाँ जाँदा रातमा ।

मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु

यो एउटा वाक् पद्धति हो । "म मर्न सक्थे किनभने मैले तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी थिए" वा "कसैले मलाई मार्न सक्थ्यो किनभने मैले तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद