ne_tn/1sa/28/05.md

1.8 KiB

तिनी डराए र तिनको हृदय अति नै डरायो

यी दुई वाक्यांसहरूले मूलत: समान अर्थ दिन्छन् र तिनको त्रासको तीब्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "तिनी त्रसित भए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-parallelism]])

ऊरीम

मुख्य पुजारीले तिनको छाती छेउ, आफ्नो छातीपाता, चिन्ह लगाएको थैलीमा ऊरीम र तुम्मीम भनिने पवित्र चिट्ठाहरू बोक्दथे ।

मृतकसँग कुरा गर्ने

यी शब्दहरूलाई मूल भाषामा एउटा शब्दको रूपमा अनुवाद गरिएको छ। यदि तपाईंको भाषामा मृतकसँग कुरा गर्नेहरूको लागि एउटा शब्द छ भने, तपाईंले यहाँ प्रयोग गर्नुपर्छ । २८:३ मा समान शब्दहरू छन् ।

एन्दोर

ठाउँको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद