ne_tn/1sa/28/08.md

2.5 KiB

शाऊलले भेष बदलेर ... गए ... त्यो स्‍त्री कहाँ राती गए

शाऊलले भेष बद्ले किनभने गिल्बो (1 Samuel 28:4) देखि एदोर ((1 Samuel 28:7) सम्मको बाटो पलिश्‍तीहरू बसिरहेका भूमिबाट भएर जान्थ्यो। तिनीले दिनभरि नै यात्रा गरे र सूर्य अस्ताएपछि महिलाकहाँ पुगे ।

भेष बदलेर

तिनी को थिए भनी कसैले नचिनोस् भनेर आफ्नो भेष परिवर्तन गरे ।

मृतक र आत्माहरूसँग कुरा गर्नेहरू

"मृतक ... कुरा गर्नेहरू" भन्‍ने शब्दहरूलाई मूल भाषामा एउटै शब्दको रूपमा अनुवाद गरिएको छ, र "आत्माहरूसँग कुरा गर्नेहरू" भन्‍ने शब्दहरूलाई पनि मूल भाषामा एउटै शब्दको रूपमा अनुवाद गरिएको छ । यदि तपाईंको भाषामा मृतकसँग बोल्नेहरूको लागि एउटा शब्द र आत्माहरूसँग बोल्नेहरूको लागि एउट शब्द छ भने वा यदि तपाईंको भाषामा मृतक र आत्माहरूसँग बोल्नेहरूको लागि एउटै मात्र शब्द छ भने, तपाईंले ती शब्दहरू यहाँ प्रयोग गर्नुपर्छ । 1 Samuel 28:3.

मेरो जीवन

"जीवन" शब्द व्यक्तिको लागि लक्षणा हो । अर्को अनुवादः "म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद