ne_tn/1sa/19/18.md

28 lines
1.3 KiB
Markdown

# सामान्‍य जानकारीः
दाऊद शमूएलकहाँ भाग्छन् ।
# हेर्नुहोस्
"सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।"
# शाऊललाई यसो भनेर खबर गरियो
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले शाऊललाई भन्यो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हेर्नुहोस्
"सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।"
# तिनीहरूका अगुवाको रूपमा खडा भएका
अर्को अनुवादः " तिनीहरूका अगुवाझैँ भएर ।"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/samuel]]
* [[rc://*/tw/dict/bible/names/ramah]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/other/head]]
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]