# सामान्‍य जानकारीः दाऊद शमूएलकहाँ भाग्छन् । # हेर्नुहोस् "सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।" # शाऊललाई यसो भनेर खबर गरियो यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले शाऊललाई भन्यो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # हेर्नुहोस् "सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।" # तिनीहरूका अगुवाको रूपमा खडा भएका अर्को अनुवादः " तिनीहरूका अगुवाझैँ भएर ।"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/samuel]] * [[rc://*/tw/dict/bible/names/ramah]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/other/head]] * [[rc://*/tw/dict/bible/kt/holyspirit]]