ne_tn/1sa/19/18.md

1.3 KiB

सामान्‍य जानकारीः

दाऊद शमूएलकहाँ भाग्छन् ।

हेर्नुहोस्

"सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।"

शाऊललाई यसो भनेर खबर गरियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले शाऊललाई भन्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हेर्नुहोस्

"सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस् ।"

तिनीहरूका अगुवाको रूपमा खडा भएका

अर्को अनुवादः " तिनीहरूका अगुवाझैँ भएर ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद