ne_tn/1sa/06/10.md

1.7 KiB

दुई वटा दुहुना गाई

"दुई वटा गाई जसले अझैसम्‍म बाछाहरूलाई दूध खुवाइरहेका छन्"।1 Samuel 6:7मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मूसाहरू

1 Samuel 6:4मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

उनीहरूका गिर्खाको आकृतिहरू

"उनीहरूका गिर्खाको नमूनाहरू"

गिर्खा

सम्‍भावित अर्थहरू यी हुन्: १) छालमा भएको पिडादायी सुजन वा २) रक्त नलिहरू सुन्‍निनु । 1 Samuel 5:6मा झैँ अुनवाद गर्नुहोस् ।

गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए

दूध खुवाउने गाईहरू सामान्यतय आफ्ना बाछाहरू फर्कन्छन्, तर यी गाईहरू बेथ-शेमेशतिर गए ।

ती ... दाँया र बाँया कतैतिर नलागी ... गए

"ती ... लोकमार्गबाट ... बरालिएनन् ।" यसलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "ती लोकमार्गमा नै रहे" वा "ती सिधा अगि गए"

शब्द अनुवाद