ne_tn/1sa/06/10.md

28 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# दुई वटा दुहुना गाई
"दुई वटा गाई जसले अझैसम्‍म बाछाहरूलाई दूध खुवाइरहेका छन्"।[1 Samuel 6:7](./07.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# मूसाहरू
[1 Samuel 6:4](./03.md)मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।
# उनीहरूका गिर्खाको आकृतिहरू
"उनीहरूका गिर्खाको नमूनाहरू"
# गिर्खा
सम्‍भावित अर्थहरू यी हुन्: १) छालमा भएको पिडादायी सुजन वा २) रक्त नलिहरू सुन्‍निनु । [1 Samuel 5:6](../05/06.md)मा झैँ अुनवाद गर्नुहोस् ।
# गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए
दूध खुवाउने गाईहरू सामान्यतय आफ्ना बाछाहरू फर्कन्छन्, तर यी गाईहरू बेथ-शेमेशतिर गए ।
# ती ... दाँया र बाँया कतैतिर नलागी ... गए
"ती ... लोकमार्गबाट ... बरालिएनन् ।" यसलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "ती लोकमार्गमा नै रहे" वा "ती सिधा अगि गए"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/turn]]