ne_tn/1sa/05/06.md

1.8 KiB

परमप्रभुको हात भारी भयो

यो एउटा वाक् पद्धति हो । "परमप्रभुले कठोर रूपले न्‍याय गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

गिर्खा

सम्‍भावित अर्थहरू यी हुन्: १) छालमा भएको पिडादायी सुजन वा २) रक्त नलिहरू सुन्‍निनु ।

अश्दोद र त्‍यसको ... क्षेत्रहरू

त्‍यस सहरको नाम त्‍यस सहरमा बसोबास गर्ने मानिसहरूका निम्ति लक्षणा हो । "अश्दोदका मानिसहरू र अश्दोद वरिपरि भूमिमा भएका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

थाहा पाए

"बुझे"

इस्राएलका परमेश्‍वरको सन्दुक

1 Samuel 3:3मा तपाईंले गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । यो 1 Samuel 4:3-4मा भएको "परमप्रभुको करारको सन्दुक" जस्‍तै हो ।

शब्द अनुवाद