ne_tn/1ki/18/36.md

28 lines
2.0 KiB
Markdown

# हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर
यहाँ "इस्राएल" ले याकूबलाई जनाउँछ । परमेश्‍वरले याकूबको नाउँ इस्राएलमा परिवर्तन गर्नुभयो (उत्पति ३२:२८), र परमेश्‍वरले याकूबका सन्‍तानहरूका देशलाई "इस्राएल" भनी बोलाउनुभयो ।
# आज थाहा होस्
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यी मानिसहरूलाई आज थाहा गराइयोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मानिसहरूका हृदय फर्काउनुभएको छ
"मानिसहरूका हृदय फर्काउनु" ले मानिसहरूका स्‍नेह र वफादारीतालाई जनाउँछ । अर्को अनुवादः "तपाईंप्रति फेरि वफादार हुने तुल्याउनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/names/elijah]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/names/abraham]]
* [[rc://*/tw/dict/bible/names/isaac]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/names/kingdomofisrael]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/heart]]