ne_tn/1ki/18/36.md

2.0 KiB

हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर

यहाँ "इस्राएल" ले याकूबलाई जनाउँछ । परमेश्‍वरले याकूबको नाउँ इस्राएलमा परिवर्तन गर्नुभयो (उत्पति ३२:२८), र परमेश्‍वरले याकूबका सन्‍तानहरूका देशलाई "इस्राएल" भनी बोलाउनुभयो ।

आज थाहा होस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यी मानिसहरूलाई आज थाहा गराइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मानिसहरूका हृदय फर्काउनुभएको छ

"मानिसहरूका हृदय फर्काउनु" ले मानिसहरूका स्‍नेह र वफादारीतालाई जनाउँछ । अर्को अनुवादः "तपाईंप्रति फेरि वफादार हुने तुल्याउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद