# हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर यहाँ "इस्राएल" ले याकूबलाई जनाउँछ । परमेश्‍वरले याकूबको नाउँ इस्राएलमा परिवर्तन गर्नुभयो (उत्पति ३२:२८), र परमेश्‍वरले याकूबका सन्‍तानहरूका देशलाई "इस्राएल" भनी बोलाउनुभयो । # आज थाहा होस् यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यी मानिसहरूलाई आज थाहा गराइयोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मानिसहरूका हृदय फर्काउनुभएको छ "मानिसहरूका हृदय फर्काउनु" ले मानिसहरूका स्‍नेह र वफादारीतालाई जनाउँछ । अर्को अनुवादः "तपाईंप्रति फेरि वफादार हुने तुल्याउनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/names/elijah]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/names/abraham]] * [[rc://*/tw/dict/bible/names/isaac]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/names/kingdomofisrael]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/kt/heart]]