ne_tn/1ki/09/25.md

1.1 KiB

परमप्रभुको निम्ति बनाएका वेदी

यस वाक्यांशलाई 1 Kings 8:64 मा भएजस्तै अनुवाद गर्नुहोस् ।.

यसरी तिनले मन्दिरको काम सम्पन्‍न गरी

सोलोमन तिनले कामको निम्ति ज्याला दिएर लिएका कामदारहरूको लागि लक्षणा हो । अर्को अनुवादः "यसरी तिनका कामदारहरूले मन्दिरको काम सम्पन्‍न गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद