1.1 KiB
1.1 KiB
परमप्रभुको निम्ति बनाएका वेदी
यस वाक्यांशलाई 1 Kings 8:64 मा भएजस्तै अनुवाद गर्नुहोस् ।.
यसरी तिनले मन्दिरको काम सम्पन्न गरी
सोलोमन तिनले कामको निम्ति ज्याला दिएर लिएका कामदारहरूको लागि लक्षणा हो । अर्को अनुवादः "यसरी तिनका कामदारहरूले मन्दिरको काम सम्पन्न गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)