ne_tn/1ki/09/08.md

1.5 KiB

यो मन्दिर भग्नावशेषको थुप्रो बन्‍ने छ

"यो मन्दिर नष्‍ट हुनेछ र यसको अवशेषहरू थुप्रिएर ठूलो ढिस्को बन्‍नेछ"

प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "प्रत्येक व्यक्तिद्वारा घृणित हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले

यी दुई वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् । "तिनीहरूको सामु निहुरी" वाक्यांशले मानिसहरूले पुजा गर्दा प्रयोग गर्ने शरीरको मुद्रालाई वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद