# यो मन्दिर भग्नावशेषको थुप्रो बन्‍ने छ "यो मन्दिर नष्‍ट हुनेछ र यसको अवशेषहरू थुप्रिएर ठूलो ढिस्को बन्‍नेछ" # प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "प्रत्येक व्यक्तिद्वारा घृणित हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले यी दुई वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् । "तिनीहरूको सामु निहुरी" वाक्यांशले मानिसहरूले पुजा गर्दा प्रयोग गर्ने शरीरको मुद्रालाई वर्णन गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/forsaken]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/kt/falsegod]]