ne_tn/1ki/09/08.md

21 lines
1.5 KiB
Markdown

# यो मन्दिर भग्नावशेषको थुप्रो बन्‍ने छ
"यो मन्दिर नष्‍ट हुनेछ र यसको अवशेषहरू थुप्रिएर ठूलो ढिस्को बन्‍नेछ"
# प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "प्रत्येक व्यक्तिद्वारा घृणित हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले
यी दुई वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् । "तिनीहरूको सामु निहुरी" वाक्यांशले मानिसहरूले पुजा गर्दा प्रयोग गर्ने शरीरको मुद्रालाई वर्णन गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/temple]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]