ne_tn/1ki/08/35.md

1.5 KiB

आकाश बन्द भई वृष्‍टि रोकिँदा

आकाशको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो भवन थियो जसमा परमप्रभुले वर्षा भण्डार गर्नुहुन्छ । अर्को अनुवाद: "तपाईंले वर्षा हुन दिनुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको नाउँ पुकारे

सम्भावित अर्थहरू १) "तपाईंका विरूद्ध पाप गरेका छन् भनी स्वीकार गरे" वा २) "तपाईंको प्रशंसा गरे" वा ३) "अबदेखि उसो तपाईंको आज्ञा पालन गर्नेछन् भने ।" 1 Kings 8:33 मा भएजस्तै अनुवाद गर्नुहोस् ।

तिनीहरू कसरी चल्नुपर्ने हो

अर्को अनुवादः "तिनीहरू कसरी जीउने पर्ने हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद