ne_tn/1ki/08/33.md

1.5 KiB

तिनीहरू शत्रुबाट पराजित हुँदा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "शत्रुहरूले तिनीहरूलाई पराजय गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको नाउँलाई पुकारे

सम्भावित अर्थहरू १) "तपाईंका विरूद्ध पाप गरेका छन् भनी स्वीकार गरे" वा २) "तपाईंको प्रशंसा गरे" वा ३) "अबदेखि उसो तपाईंको आज्ञा पालन गर्नेछन् भने ।"

क्षमाको अनुरोध गरे

अर्को अनुवादः "तिनीहरूलाई क्षमा दिन तपाईंसँग बिन्ती गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद