ne_tn/1jn/04/16.md

1.8 KiB

परमेश्‍वर प्रेम हुनुहुन्छ

यो एउटा अलङ्कार हो जसको अर्थ “परमेश्‍वरको विशेषता प्रेम हो” भन्‍ने हुन्छ । तपाईंले यसलाई १ यूहन्‍ना ४:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यो जो यस प्रेममा रहन्छ

“तिनीहरू जसले अरूहरूलाई प्रेम गरिरहन्छन्”

परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ

कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने कुरालाई १ यूहन्ना २:५-६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरसँग सङ्गति गरिरहन्छ र परमेश्‍वरले त्यससँग सङ्गति गरिरहनुहुन्छ” वा “परमेश्‍वरसँग जोडिएर रहन्छ र परमेश्‍वर त्यससँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)