ne_tn/1jn/04/16.md

12 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# परमेश्‍वर प्रेम हुनुहुन्छ
यो एउटा अलङ्कार हो जसको अर्थ “परमेश्‍वरको विशेषता प्रेम हो” भन्‍ने हुन्छ । तपाईंले यसलाई [१ यूहन्‍ना ४:८](./07.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यो जो यस प्रेममा रहन्छ
“तिनीहरू जसले अरूहरूलाई प्रेम गरिरहन्छन्”
# परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने कुरालाई [१ यूहन्ना २:५-६](../02/04.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरसँग सङ्गति गरिरहन्छ र परमेश्‍वरले त्यससँग सङ्गति गरिरहनुहुन्छ” वा “परमेश्‍वरसँग जोडिएर रहन्छ र परमेश्‍वर त्यससँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])