ne_tn/1jn/02/04.md

1.2 KiB

ऊ जसले भन्छ

“कोही जसले भन्छ” वा “ती व्‍यक्ति जसले भन्छ”

म परमेश्‍वरलाई चिन्छु

“मेरो परमेश्‍वरसँग राम्रो सम्बन्ध छ”

पालन गर्दैन

“आज्ञापालन गर्दैन” वा “अनाज्ञापालन गर्छ”

उहाँका आज्ञाहरू

“परमेश्‍वरले उसलाई अह्राउनुभएका कुराहरू”

उसमा सत्यता हुँदैन

सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्‍वासीहरूभित्र हुन सक्छ । वैकल्पिक अनुवादः “उसले परमेश्‍वरले सत्य भनी भन्‍नुभएको कुरालाई विश्‍वास गर्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)