# ऊ जसले भन्छ “कोही जसले भन्छ” वा “ती व्‍यक्ति जसले भन्छ” # म परमेश्‍वरलाई चिन्छु “मेरो परमेश्‍वरसँग राम्रो सम्बन्ध छ” # पालन गर्दैन “आज्ञापालन गर्दैन” वा “अनाज्ञापालन गर्छ” # उहाँका आज्ञाहरू “परमेश्‍वरले उसलाई अह्राउनुभएका कुराहरू” # उसमा सत्यता हुँदैन सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्‍वासीहरूभित्र हुन सक्छ । वैकल्पिक अनुवादः “उसले परमेश्‍वरले सत्य भनी भन्‍नुभएको कुरालाई विश्‍वास गर्दैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])